Breaking News
Loading...
######
Friday, June 28, 2013

मधेशीहरुको पार्टी पनि जातिय घेरावाट माथि उठ्न सकेका छैनन् ।
 जहांसम्म जातिय दलहरुको प्रश्न छ, यिनीहरु योजनाविहीन र असंगठित छन् । राजनीति शास्त्रको सामान्य नियम अनुसार नेपालमा सबैभन्दा ठुलो जनसांख्यिक समुह आदिवासी जनजाति हुनाले यिनीहरु भविष्यमा वैकल्पिक राष्ट्रिय पार्टी बन्ने हैसियत राख्छन् । तर यो तब मात्र सम्भव हुन्छ जब योजनाबद्ध र संगठित प्रयास गरिन्छ ।
 साना कम्युनिष्ट पार्टीहरु भविष्यमा कि त जातीय पार्टीको रुपमा रुपान्तरीत हुने अथवा ठुला कम्युनिष्ट पार्टीमा विलय हुने सम्भावना बढि देखिन्छ ।

 राष्ट्रियता र अग्रगमनको प्रश्नमा ठुला र मधेशवादी दलहरु स्खलित भैसकेका छन् । अब यो भन्दा अगाडि जाने हैसियत र कुव्वत उनीहरुसंग छैन ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment