Breaking News
Loading...
######
Monday, July 1, 2013

अहिलेको घटनाको प्रकृति यस्तो छ, विघटित संविधानसभाको चुनाव हुँदा खोजी खोजी दल दर्ता गर्न र चुनावमा सहभागी हुन प्रेरति गर्ने गरएिको थियो। यसका लागि पाँच जना व्यक्ति मात्र भएको पार्टीसँग पनि वार्ता र सहमति गर्ने गरएिको थियो। यसपालिको चुनाव घोषणापछि विदेशीको सिन्डीकेटमा बाँधिएका भरपर्दा शक्तिहरूको दुईतिहाइ बहुमत पुर्‍याउने योजनानुरूप सकेसम्म बाँकी शक्तिहरूलाई बाहिर धकेल्ने सुनियोजित प्रयासहरू हुँदै आएका छन्। चुनाव यथाशक्य चार दलका बीचमा मात्र होस् र एमाओवादी तथा मधेसी गठबन्धनले संविधान निर्माणमा निणर्ायक भूमिका हुने गरी जितोस् भन्ने अभिप्राय देखिन्छ। 
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment