Breaking News
Loading...
######
Sunday, November 3, 2013

डोरीले मेरो हात वाँधेर पहिचान सङघीयत विरोधी गगन, योगेश र टोपवहादुरसंग म वहस गर्न तयारछु !

२४० वर्ष अगाडी पृथ्वी नारायण शाहको पालादेखि चल्दै आएको जाती, भाषा, धर्म र लिङ्गको आधारमा एकतात्मक जातीय राज्य र शासनको निरन्तरता २१ औ शताव्दीमा पनि दिन खोज्ने कांग्रेसका गगन थापा, एमालेको योगेश भट्टराई र ए माओवादीको टोप वहादुर रायमाझीको मसंग टेलिभिजनमा प्रत्यक्ष वहस कार्यक्रम मिलाई दिन पहिचान र सङ्घीयता विरोधी टेलिभिजन, एफ एम र राष्ट्रिय दैनिकलाई विनम्रता पूर्वक आव्हन गर्न चहान्छु ।

यदि आङ काजी शेर्पाले आक्रमण गर्छ की भन्ने डर छ भने मेरो दुवै हात डोरीले पछाडी बाँधेर म वहस गर्न तयारछु ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment