संविधानसभाको दोस्रो
निर्वाचन आगामी मंसिर ४ गते तोकिएको छ । तोकिएको मितिमा निर्वाचन हुनेछ भनेर
ढुक्कसँग भन्न सक्ने अवस्था बनिसकेको छैन किनभने निर्वाचनको पहिलो सर्त, सहज
राजनीतिक वातावरण हो जुन बनेको छैन । कतिपय दल वर्तमान प्रक्रियाप्रति असहमत छन्
भने कति चाहिं दाउ हेरेर बसेको देखिन्छ । अर्थात् आफ्नो दल र आफ्ना व्यक्तिगत
स्वार्थअनुसार निर्वाचनको माहोल बनेको अवस्थामा निर्वाचन हुने वातावरण बनाउने नभए
अनेक निहुँ निकालेर तोकिएको समयमा हुन नदिने । यी र यस्ता अनेक कारणले निर्वाचन
मंसिर ४ मा हुन्छ भनेर भन्न नसकिएको हो ।
Breaking News
Loading...
Home
»
»Unlabelled
» संविधानसभाको दोस्रो निर्वाचन
Monday, July 1, 2013
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment