Breaking News
Loading...
######
Monday, July 1, 2013

संविधानसभाको दोस्रो निर्वाचन आगामी मंसिर ४ गते तोकिएको छ । तोकिएको मितिमा निर्वाचन हुनेछ भनेर ढुक्कसँग भन्न सक्ने अवस्था बनिसकेको छैन किनभने निर्वाचनको पहिलो सर्त, सहज राजनीतिक वातावरण हो जुन बनेको छैन । कतिपय दल वर्तमान प्रक्रियाप्रति असहमत छन् भने कति चाहिं दाउ हेरेर बसेको देखिन्छ । अर्थात् आफ्नो दल र आफ्ना व्यक्तिगत स्वार्थअनुसार निर्वाचनको माहोल बनेको अवस्थामा निर्वाचन हुने वातावरण बनाउने नभए अनेक निहुँ निकालेर तोकिएको समयमा हुन नदिने । यी र यस्ता अनेक कारणले निर्वाचन मंसिर ४ मा हुन्छ भनेर भन्न नसकिएको हो ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment