किराती अर्थात् आदिवाशी जनजाती संघियावादीहरुले आफ्नो
भूमिकालाई निर्णायक बनाउन जरुरी छ। अन्यथा जबरजस्ती किसिमले गर्न खोजिने चुनाव हुन
सक्ने त छैन नै, यसले समस्यालाई भयानक बनाउनेछ। यसरी गर्न खोजिने
चुनावमा पक्ष-विपक्ष भएर मैदानमा भिडन्त हुने स्थिति आयो भने विपक्षीहरूलाई नियन्त्रणमा
राखेर चार दलले चुनाव गर्ने सामथ्र्य राख्छन् भन्ने कुरा कमसेकम अहिलेका लागि
सोच्न नसकिने कुरा हो।
Breaking News
Loading...
Home
»
»Unlabelled
» किराती अर्थात् आदिवाशी जनजाती संघियावादीहरुले आफ्नो भूमिकालाई निर्णायक बनाउन जरुरी छ।
Monday, July 1, 2013
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment