राज्यले जातिय पहिचान स्विकारे देश विखण्डन होइन जातिय पहिचालाई सम्मान गरे देश समवृद्ध वन्छ ।—राजेन्द्र राई
सन् १९७१ को डिसेम्वर १६ तारीखका दिन पूर्वी पाकिस्तानको अस्तित्व समाप्त भै बङ्गलादेशको जन्म भयो किन ?
उत्तर :— पूर्वी पाकिस्तानले वङ्गालीहरुको जातिय पहिचानलाई स्विकार नगरेको कारण ।
सन् २०११ को जुलाई ९ तारीखका दिन सुडान विभाजन भयो ।
उत्तर :— उत्तर पटिका अरबिक मुस्लिमहरुले दक्षिणका अफ्रिकीहरुको पहिचानलाई सत्तामा(अधिकार) सम्मानता दिन नसकनुकारण नै हो ।
सन् १९६५ मा मलेसियावाट पृथक भएको मुलुकको नाम हो सिंगापुर ।
सिंगापुर जव मलेसियाबाट पृथक भयो त्यति खेर लि क्वान यु सिंगापुरका लोकप्रिय नेता जसले २५ वर्ष प्रधानमन्त्रि चलाए । उहि नेता लि क्वान युले सन् १९६५मा एउटा कल्पना गरे कम्तिमा सन् १९९० भित्र सिंगापुरलाई नजिकको देश श्रीलंका जतिको समृद्धवनउने । सन् १९९० मा सिंगारपुर संसारकै समृद्ध देश भयो तर श्रीलंका ३० बर्ष भित्र तहसनहस भयो कि ?
उत्तर:— सिंगापुमा वा लि क्वान युले जातिय पहिचानलाई राज्यवाट नै सम्मान दियो जहाँ ५५ प्रतिशत चिनियाँ मुलका छन् ,२९ प्रतिशत अंग्रेज छन्, १३ प्रतिशत मलेय छन् ,३ प्रतिशत तामिल या भारतिय मुलका छन् ति सवैको जातिय पहिचानलाई सम्मान गरेकै कारण सिंगापुर सिंगापुर वन्यो ।
तर
श्रीलंका किन संसारकै समृद्ध देशको साटयो संसारकै आज सम्मको डरलाग्दो गृह युद्धमा फसेको देशको नामवाट कहलियो किन ?
उत्तर :— सिंहालिहरुले तामिल जातिको जातिय पहिचानलाई अपमान गरेकै कारणले नै हो ।
अव इराक तिर जाउ है
यति शक्तिसालि सद्दाम हुसेनको सत्ता मात्र होईन भौतिक शरिरनै आफनै देशमा समाप्त भयो ?
उत्तर :— किनकि सद्दाम हुसेनले उत्तर पटीका कुरदिसहरुको र दक्षिण पटीका सियाहरुको जातिय पहिचानलाई सम्मान र्गन नसकेकौ कारण इराकको राष्ट्रियता कमजोर भयो वास्तवमा राष्ट्रिय राष्ट्रतालाई मजवुद्धवत वनाउन जातिय राष्ट्रियालाई पहिले मजवुद्धत वाउन जरुरत पर्छ त्यसैले जातिय पहिचानको कारणले देश टुक्रिनेहोईन जातिय पहिचानको सम्मानको कारणले राष्ट्रियता मजवुद्ध र राष्ट्र समृद्ध वन्दछ ।

0 comments:
Post a Comment